३ सदस्यीय प्रदेश मन्त्रिपरिषद् गठन

प्रदेश प्रमुखको कार्यालय, मुकाम बुटवल 2075-05-03

आज मिति २०७४ फाल्गुन ३ गते माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यूले प्रदेश नम्बर ५ का माननीय मुख्यमन्त्री श्री शंकर पोखरेलज्यूको सिफारिशमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम निम्नानुसार ३ सदस्यीय प्रदेश मन्त्रिपरिषद् गठन गरी कार्यविभाजन गर्नु भएको छ ।

मितिः २०७४ फागुन ३ गते बिहीवार

(सनत कुमार दुवाडी)
सचिव