प्रदेश सभाको प्रथम अधिवेशन आह्वान गरिएको सूचना

प्रदेश प्रमुखको कार्यालय, मुकाम बुटवल 2075-04-31

नेपालको संविधानको धरा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख माननीय उमाकान्त झाज्यूबाट प्रदेश नं. ५ को प्रदेश सभाको प्रथम अधिवेशन देहाय अनुसार आह्वान गर्नुभएको हुँदा प्रदेश नम्बर ५ का सम्पुर्ण प्रदेश सभा सदस्यज्युहरुमा उपस्थितिको लागि अनुरोध छ ।
देहायः
मितिः २०७४ साल माघ २१ गते आईतबार
समयः दिउँसो १:०० बजे
स्थानः (प्रदेश सभा भवन बुटवल उद्योग बाणिज्य संघको परिसर भित्र रहेको सभा हल )
बुटवल रुपन्देही ।

(सनत कुमार दुवाडी)
सचिव