सबै फोटोहरु

सम्मानिय प्रधानमन्त्री पुष्पकमल दहाल ” प्रचण्ड”ज्यूसँग सामुहिक भेटबार्ता बालुवाटारमा

मिति २०७९।१२।०१ गते लुम्बिनी प्रदेश प्रमुख माननीय अमिक शेरचनज्यूको नेतृत्व सहित मधेश प्रदेश प्रमुख, बाग्मती प्रदेश प्रमुख, गण्डकी प्रदेश प्रमुख र कर्णाली प्रदेश प्रमुख सहित सम्मानिय प्रधानमन्त्री पुष्पकमल दहाल ” प्रचण्ड”ज्यूसँग सामुहिक भेटबार्ता बालुवाटारमा सम्पन्न भयो । सो भेटको अवसरममा समसामयिक विषयमा महत्वपूर्ण छलफल गर्दाका बखत लिइएका केही तस्बीरहरु ……..