सबै फोटोहरु

री प्रल्हाद पोखरेलज्यूलाई स्वागत तथा यस कार्यालयबाट बढुवा भई प्रदेश लोकसेवा आयोग लुम्बिनीको सचिव पदमा बढुवा/पदस्थापन भई जानु भएका श्री चिरञ्जिवी पौडेलज्यूलाई फेरी भैटौला कार्यक्रम

प्रदेश प्रमुखको कार्यालय, लुम्बिनी प्रदेशमा सचिव पदमा सरुवा/पदस्थापन भई आउनु भएका श्री प्रल्हाद पोखरेलज्यूलाई स्वागत तथा यस कार्यालयबाट बढुवा भई प्रदेश लोकसेवा आयोग लुम्बिनीको सचिव पदमा बढुवा/पदस्थापन भई जानु भएका श्री चिरञ्जिवी पौडेल सरलाई फेरी भैटौला कार्यक्रम माननीय प्रदेश प्रमुख अमिक शेरचनज्यूको प्रमुख अतिथ्यतामा सम्पन्न भयो । सो क्रममा लिइएका केही तस्बिरहरुका झलकहरु ….