अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे आ.व. २०८०/०८१ काे वार्षिक प्रतिवेदन ग्रहण गर्दै माननीय प्रदेश प्रमुख ।
संविधान दिवस २०८१ को आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम
मुख्य न्यायाधिवक्ताको आ.व.२०८०/०८१ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै माननीय प्रदेश प्रमुखज्यू ।
प्रदेश लाेक सेवा आयाेगकाे आ.व. २०८०/०८१ काे वार्षिक प्रतिवेदन ग्रहण गर्दै माननीय प्रदेश प्रमुख ।
माननीय मुख्य न्यायाधिशज्यूबाट माननीय मुख्य न्यायाधिवक्ता श्री यमलाल खनालज्यूले शपथ ग्रहण गर्दै
लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता श्री यमलाल खनालज्यूले माननीय प्रदेश प्रमुखज्यूबाट नियुक्ति पत्र ग्रहण गर्दै ।
माननीय प्रदेश प्रमुख श्री अमिक शेरचनज्यूको विदाई समारोह ।
माननीय प्रदेश प्रमुख श्री अमिक शेरचनज्यूको विदाई समारोह ।
पत्रकार भेटघाट कार्यक्रममा माननीय प्रदेश प्रमुख श्री अमिक शेरचनज्यू ।
माननीय प्रदेश प्रमुखज्यूबाट माननीय मुख्यमन्त्री श्री चेतनारायण आचार्यज्यूले शपथ ग्रहण गर्दै ।
सुदुरपश्चिम प्रदेशका माननीय प्रदेश प्रमुख नजिर मियाज्यूलाई स्वागत गर्दै माननीय प्रदेश प्रमुख अमिक शेरचनज्यू।
सुदुरपश्चिम प्रदेशका माननीय प्रदेश प्रमुख नजिर मियाज्यूलाई स्वागत गर्दै माननीय प्रदेश प्रमुख अमिक शेरचनज्यू।
प्रदेश प्रमुखको कार्यालय, कर्णाली प्रदेश, सु्र्खेतको कार्यालय परिसरमा माननीय प्रदेश प्रमुखज्यूहरु ।
कर्णाली प्रदेशका माननीय प्रदेश प्रमुख तिलक परिवारज्यूसँग भेटघाट गर्दै माननीय प्रदेश प्रमुख अमिक शेरचनज्यू ।
मुस्लिम आयोगको आ.व.२०७९/०८० को वार्षिक प्रतिवेदन ग्रहण गर्दै माननीय प्रदेश प्रमुखज्यू ।
महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदन ग्रहण गर्दै माननीय प्रदेश प्रमुखज्यू ।
उपसचिव भूमिश्वर ढकाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लुम्बिनी प्रदेशमा विदाई गर्दै ।
लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता श्री तिर्थराज ज्ञवालीज्यूले माननीय प्रदेश प्रमुखज्यूको समुपस्थितिमा माननीय मुख्य न्यायाधिसज्यूबाट शपथ लिँदै ।
माननीय कृ्ष्णा के.सी.ले माननीय प्रदेश प्रमुखज्यू समक्ष मन्त्री पदको पद तथा गोपनियताको शपथ लिँदै ।
माननीय प्रदेश प्रमुखज्यूबाट माननीय मन्त्रीज्यूहरुले शपथ ग्रहण गर्दै ।
माननीय प्रदेश प्रमुखज्यूबाट माननीय मुख्यमन्त्री श्री जोखबहादुर महराज्यूले शपथ ग्रहण गर्दै ।
राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको आ.व. ०७९/८० को वार्षिक प्रतिवेदन ग्रहण गर्दै माननीय प्रदेश प्रमुखज्यू ।
राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको आ.व. ०७९/८० को वार्षिक प्रतिवेदन ग्रहण गर्दै माननीय प्रदेश प्रमुखज्यू ।
राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको आ.व. ०७९/८० को वार्षिक प्रतिवेदन ग्रहण गर्दै माननीय प्रदेश प्रमुखज्यू ।
यस कार्यालयबाट श्री जिल्ला प्रशासन कार्यालय, गुल्मीमा सरुवा हुनु भएका शाखा अधिकृत श्री दिनेश ज्ञवालीज्यूको विदाई कार्यक्रममा लिइएका केही तस्बीर.....
९ औँ संविधान दिवस, २०८० को अवसरमा प्रदेश प्रमुखको कार्यालय, लुम्बिनी प्रदेश बुटवलमा आयोजित शुभकामना आदान-प्रदान तथा जलपान कार्यक्रममा लिइएका केही तस्बीरहरु...
९ औं संविधान दिवस, २०८० को अवसरमा प्रदेश प्रमुखको कार्यालय, लुम्बिनी प्रदेशद्वारा वुटवलमा आयोजित शुभकामना आदान-प्रदान तथा जलपान कार्यक्रममा लिइएका केही तस्बीरहरु......
९ औं संविधान दिवस, २०८० को अवसरमा प्रदेश प्रमुखको कार्यालय, लुम्बिनी प्रदेशद्वारा वुटवलमा आयोजित शुभकामना आदान-प्रदान तथा जलपान कार्यक्रममा लिइएका केही तस्बीरहरु......
नेपालको संबैधानिक प्रावधान अन्तर्गत संघीय व्यवस्थाको प्रादेशिक अवधारणा अनुसार सातवटै प्रदेशमा प्रदेश प्रमुखको कार्यालय स्थापना गर्ने क्रममा प्रदेश नं. ५ को प्रदेश प्रमुखको कार्यालय, प्रथम प्रदेश प्रमुखको रुपमा माननीय श्री उमाकान्त झाको २०७४ साल माघ ७ गते पद वहालीसँगै बुटवलमा स्थापना भएको थियो । यो कार्यालय साविकमा बुटवल व्यापार संघको भवनमा स्थापना भई कार्य आरम्भ गरिएको तथा प्रदेश प्रमुखको आवास सडक डिभिजन कार्यालय‚ बुटवलको अतिथि गृहमा रहेकोमा हाल प्रदेश प्रमुखको आवास तथा कार्यालय तत्कालिन उच्च सरकारी वकिलको कार्यालयको नवनिर्मित भवनमा रहेको छ ।
नेपालको संविधानद्वारा प्रदत्त काम, कर्तब्य र अधिकारको पालना तथा प्रयोग एवं विभिन्न कार्यक्रम र समारोहमा सहभागिताका सन्दर्भमा माननीय प्रदेश प्रमुखलाई सहयोग पुर्याउन तथा सहजीकरण गर्नका लागि नेपाल निजामती सेवा, प्रशासन सेवाका रा.प. प्रथम श्रेणीको अधिकृत (सचिव) को नेतृत्वमा प्रशासनिक काम कारबाही हुने गरी प्रदेश प्रमुखको कार्यालय रहने व्यवस्था छ । माननीय प्रदेश प्रमुखको प्रशासकीय निकायको रुपमा रहेको यो कार्यालयबाट मुख्य रुपमा निम्न कार्यहरु सम्पादन हुन्छ ।